विदेशी जहाजलाई उडान अनुमति प्रकरणः स्पष्टीकरण दिँदै महानिर्देशकले भने–बेकारमा फसियो

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आज स्पष्टीकरण बुझाएका छन् । अन्तरराष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएका सम्बन्धमा पर्यटन मन्त्रालयले बुधबार महाप्रबन्धक क्षेत्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो । पत्रको जवाफमा महाप्रबन्धक क्षेत्रीले विमानस्थलको धावनमार्गको काम … Continue reading विदेशी जहाजलाई उडान अनुमति प्रकरणः स्पष्टीकरण दिँदै महानिर्देशकले भने–बेकारमा फसियो